Incident Reports

यौन शोषण घटनाका आरोपित गिरफ्तार

2016-06-02

Lumbini, Banke, Kohalpur

एक १६ वर्षीया बालिकालाई होटलमा बन्धक बनाएर यौन शोषण गरेको आरोपमा कोहलपुर-११ की २७ वर्षीया सुस्मिता बोटे र ५० वर्षीया उर्मिला श्रेष्ठलाई असार ९ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । उनीहरूले फागुन पहिलो सातादेखि बालिकालाई एक होटलमा बन्धक बनाएर यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । आरोपित दुवै जनालाई मानव बेचविखन मुद्दा चलाई असार १० गते म्याद थप गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ९ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments