Incident Reports

चक्कु प्रहार गरेको आरोपमा प्रहरीद्वारा नागार्जुनबाट एक जना युवक पक्राउ

2016-06-26

Bagmati, Kathmandu, Nagarjun

काठमाडौंको नागार्जुनबाट शनिबार एक युवकलाई चाकूले प्रहार गरी घाइते बनाएको आरोपमा पुलिसले एक किशोरलाई पक्राउ गरेको छ। रुकुम टकसेराका स्थायी निवासी १६ वर्षका अर्जुन घर्ती मगरले अर्जुन मगर (२३ ) लाई चाकूले प्रहार गरी घाइते बनाएको हो, उनी स्थायी गाईघाट ६ उदयपुरका हुन् र हाल उनी सीतापाइलामा बसिरहेका छन्। घाइतेको उपचार मनमोहन मेमोरियल अस्पतालमा भइरहेको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports