Incident Reports

प्रहरी जवानद्धारा बृद्धामाथि जबरजस्ति करणी प्रयास

2016-06-27

Province 1, Solukhumbu, Khumbupasanglahmu

सोलुखुम्बुमा एक प्रहरी जवानले बृद्ध महिला माथि जबरजस्ति करणीको प्रयास गरेका छन्। उनले करणीको प्रयाससँगै धारिलो हतियार प्रहार गरि ति बृद्धालाई घाइते समेत बनाएका छन्। फाप्लु देखि सुर्के सम्म जाने बाटोको बीचमा प्रहरी जवान सोम फुयाँलले जबरजस्ती करणीको प्रयास गरेको पीडित महिलाले बताएकी छन्। फुयाँल विमानस्थलमा कार्यरत छन्। फाप्लु अस्पतलामा उपचार गराइरहेकी घाइते बृद्धाले आफुलाइ जबरजस्ती करणी गर्न खोजे पछि त्यसको बचाउ गर्न खुर्पा सहायता लिएकोमा त्यही खुर्पा खोसेर आफुलाइ प्रहार गरेको बताइन्। ‘मलाई पुलिसले एक्कासि आईलागेर करणी गर्न खोज्यो, छातिमा समाएर लडाउन खाजेपछि मैले खुर्पा निकालेर प्रतिबाद गरे’ अस्पतालको शैयाबाट पीडित महिलाले भनिन्, ‘त्यसपछि उस्ले मलाइ त्यही खुर्पा खोसेर निधार र हातमा हान्यो, म बेहोस भएँ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments