Incident Reports

घरेलु हिंसा गरेको कसुरमा १५ दिन कैदको फैसला

2016-02-25

Lumbini, Arghakhanchi, Sitganga

ठाडा गाविस-५ का ५९ वर्षीय हरिलाल भट्टराइलाई जिल्ला अदालत अर्घाखाँचीले असार १५ गते घरेलु हिंसा गरेको कसुरमा १५ दिन कैदको फैसला गरेको छ । घटनाको प्रमाण, वयान र घाउ जाँच मुचुल्काको आधारमा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले भट्टराईलाई १५ दिन कैद फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिए । विभिन्न समयमा कुटपिट तथा यातना दिएको भन्दै उनकी ५० वर्षीया पत्नी विष्णु भट्टराईले ०७२ फाल्गुन १३ गते इलाका प्रहरी कार्यालयमा घरेलु हिंसाको उजुरी दिएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments