Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-06-30

Bagmati, Nuwakot, Bidur

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा असार १६ गते प्रहरीले सल्यान जिल्लाको चुलिजुलिङ-७ घर भइ तुप्चेमा मजदुरी गर्दै आएका २१ वर्षीय ज्ञानु थापा क्षेत्रीलाई गिरफ्तार गरेको छ । आरोपित क्षेत्रीले पीडित बालिकालाई असार १४ गते बलात्कार गरेको आरोपमा असार १६ गते प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम कँडेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण त्रिशूली जिल्ला अस्पतालमा असार १६ गते नै गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments