Incident Reports

यौन दुर्व्यवहार गरेको ठहर गर्दै ६ वर्षकैदको फैसला

2016-06-30

Province 1, Sunsari, Dharan, Ward 2

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै धनकुटा चुङमाङ-२ घर भइ धरान उमनपा-९ का १९ वर्षीय विकल अधिकारीलाई असार १६ गते सुनसरी जिल्ला अदालतले ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश भरत लम्सालको इजलासले सो फैसला गरेको हो । ०७२ चैत २४ गते बालिकाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले चैत २५ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेका थिए । प्रहरीले चैत २८ गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको थियो । पीडितका परिवारले बलात्कार गरेको दावी गरे पनि यौन दुर्व्यवहार गरेको ठहर गर्दै अदालतले ६ वर्षकैदको फैसला गरेको हो । अधिकारी ०७३ वैशाख २३ गतेदेखि पूर्पक्षका लागि झुम्का कारागारमा थुनामा थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments