Incident Reports

विद्यार्थी कुट्ने शिक्षक पक्राउ

2016-06-28

Province 1, Panchthar, Yangwarak

 विद्यार्थीलाई कुटपिट गरेपछि पाँचथरको एक निजी विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर थर्पुस्थित साइनिङ स्टार लोवर सेकेन्डरी इङ्लिस स्कुलका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा रहेका छन्। उनले ताप्लेजुङ आम्वेगुदीन-९ घर भई सोही स्कुलमा कक्षा २ मा आवासीय रुपमा बसेर पढ्दै गरेका ८ वर्षीय रचित विष्टलाई मङ्गलबार बिहान ‘अक्षर’ नराम्रो भएको भन्दै ट्युसनकक्षामै निर्घात कुटपिट गरेका थिए। बालकलाई अक्षर राम्रो नभएको भन्दै विद्यार्थीकैमाझमा बाँसको लाट्ठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुने गरी निर्धात कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएका बालकलाई अरुलाई भनेमा पुनःकारबाही गर्ने भन्दै मानसिक यातना समेत दिएको र घटना भएको भोलिपल्ट मलहम लगाएर फर्काएको बालकका आफन्तले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments