Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-25

Sudurpashchim, Bajura, Jagannath

१४ वर्षीया बालिकालाई असार ११ गते बलात्कार गरेको आरोपमा जगन्नाथ-३ का ४५ वर्षिय बरे सार्कीलाई असार १८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले कुन्ना प्रहरी चौकीमा असार १२ गते उजुरी दिएपछि प्रहरीले आरोपित सार्कीलाई गिरफ्तार गरी असार १९ गते जिल्ला प्रहरी कार्यलयमा ल्याइएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलयका एसपी दलबहादुर वोगटीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १८ गते बाजुरा जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments