Incident Reports

आफ्नै छोरीको हत्या गर्ने पक्राउ

2016-07-05

Province 1, Solukhumbu, Mahakulung

आफ्नै छोरीको हत्या गरेको अभियोगमा गुदेल–९ नाम्लुङ बस्ने २३ वर्षीय सुखधन राईलाई प्रहरीले पक्राउ गरेको छ। बिगत ३ महिनादेखि मानसिक सन्तुलन बिग्रिएको बताइएका उनले मंगलबार आफ्नै ८ महिनाकी छोरीको टाउको काटी हत्या गरी फरार भएकोमा इलाका प्रहरी कार्यालय तोताङको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Others
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments