Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-07-05

Madhes, Saptari, Balan Bihul

२७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्द्रपुर नपा-१२ बस्ने ६० वर्षीय पदमबहादुर बस्नेतलाई असार २० गते प्रहरीले गिरफ्तार गरेको छ । असार १७ गते बस्नेतले यौन दुर्व्यवहार गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता गराएकी थिइन् । पीडितको उजुरी आशय करणी ऐन अन्तर्गत दर्ता गरी थप अनुसन्धान गरिरहेको इलका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी मनोजकुमार यादवले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments