Incident Reports

बलात्कार गरेको ठहरमा सात वर्षकैदको फैसला

2016-07-09

Province 1, Taplejung, Phungling

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरसहित ताप्लेजुङ नपा-६ का ४४ वर्षीय शेरबहादुर लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतले असार २६ गते सात वर्षकैद र पीडितलाई १ लाख क्षतिपूर्ति उपलब्ध गराउन फैसला सुनाएको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले उक्त फैसला सुनाएको हो । लिम्बूले ०७२ चैत २४ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडितकी आमाले ०७२ चैत २८ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उजुरी दिएकी थिइन् । ०७३ वैशाख २३ गते पूर्पक्षका लागि थुनामा रहेका लिम्बूको फैसला असार २६ गते भएको श्रेस्तेदार गोपाल थापाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments