Incident Reports

होटलमा काम गर्ने एक बालिकाको उद्धार

2016-07-12

Bagmati, Chitawan, Bharatpur

६ वर्षदेखि होटलमा काम गर्दै आएकी १३ वर्षीया बालिकाको उद्दार गरिएको छ । बेलचोकस्थित श्रेष्ठ होटलमा काम गर्दै आएकी ती बालिकालाई असार २८ गते उद्दार गरी साहाराको घर नामक सामाजिक संस्थालाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले बताए । घर मनहरी बताएपनि आमाबाबु कोही पनि नचिनेको ती बालिकाले बताएकी छन् । होटलमा काम मात्र लगाई आफूलाई पढ्नसमेत नदिएको बालिकाले गुनासो गरिन् । बालिकाले आफूलाई निरन्तर काममा मात्र लगाउने र कुटपिटसमेत गर्ने गरेको बताइन् । चितवनमा विभिन्न होटलमा बालश्रमिक रहेको भन्दै भरतपुर उमनपा, माहिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त अनुगमन गर्ने भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments