Incident Reports

जबर्जस्ती चक्काजाम गर्न खोज्ने विप्लब माअोवादीका ७ जना कार्यकर्ता चितवनबाट पक्राउ

2016-07-17

Bagmati, Chitawan, Chitwan National Park

चितवन जिल्लामा आइतवार चकजाम लागू गर्न खोजेको आरोपमा नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा माओवादीका ७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सरकारले सर्लाहीको सागरनाथमा भूमिहीन सुकुम्बासीहरुलाई दमन गरेको कुराको विरोध गर्दै आज बिहान ९ देखि ११ बजेसम्म चक्काजाम बोलाएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ६ जनालाई नारायणगढ र १ माडीबाट पक्राउ गरिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Access/control of private land
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments