Incident Reports

श्रीमती र सासुको हत्या आरोपमा खड्का पक्राउ

2016-07-18

Karnali, Rukum West, Tribeni

श्रीमती र सासुको हत्या गरेको आरोपमा रुगा गाविस–४ बस्ने २६ बर्षीय जगतबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ। खड्काले २६ बर्षीया श्रीमती नौमती खड्का र ४५ बर्षीया सासु ओती ओलीलाई घरको पिढी र आगनमा फलामले टाउकोमा प्रहार गर्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 2
National/Online Media

0 Comments

Related Reports