Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-07-09

Province 1, Ilam, Illam, Ward 1

 नौ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा साँखेजुङ्-७ का २७ वर्षीय चन्द्र दाहाललाई प्रहरीले साउन ४ गते गिरफ्तार गरेको छ । शान्तिडाँडा-१ घर भइ साँखेजुङ्मा बस्दै आएका दाहालले असार २५ गते बेलुका कोठामा लगेर अश्लिल भिडियो देखाउँदै यौन दुर्व्यवहार गरेको आरोपमा उनीविरुद्ध असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । उजुरी पछि अनुसन्धानका लागि उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय इलामका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments