Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-18

Madhes, Siraha, Karjanha, Ward 2

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बडहरामाल गाविस-६ का १८ वर्षीय सुरेश मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन ३ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा साउन ४ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्याम चौधरीले बताएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ४ गते भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments