Incident Reports

स्कूल बसमा आगजनी

2016-07-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको डल्लुमा बिहीबार बिहान एउटा स्कूल बसमा आगजनी भएको छ । विद्यार्थी बोकेको बा २ ख ४६९ नम्बरको आइडिल मोडल स्कूलको बसमा नचिनेका मान्छेको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । विद्यार्थीलाई ओरालेर बसमा आगो लगाउने को हो ? भन्ने खुलेको छैन । बसमा आगो लागेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र योङ कम्युनिष्ट पार्टीको पत्र भेटिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 30
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Totally damaged Vehicles 1
National/Online Media

0 Comments