Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-07-21

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

१४ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बतासे गाविस-३ का ३२ वर्षीय रमेश विश्वकर्मालाई साउन ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७३ वैशाख २४ गते आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले ०७३ असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २३ गते चौतारा अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments