Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-07-15

Madhes, Saptari, Bode Barsain, Ward 6

बोल्न नजान्ने १६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा धनगढी गाविस-८ का ४० वर्षीय विश्वम्भर चौधरीलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरी साउन ७ गते मुद्दा दर्ता गरेको छ । पीडितलाई असार ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा उनका अभिभावकले साउन ५ गते दिएको उजुरीका आधारमा आरोपितलाई कञ्चनरुप नपाबाट साउन ६ गते गिरफ्तार गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र यादवले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन ६ गते भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments