Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-15

Province 1, Bhojpur, Bhojpur, Ward 1

एक २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-१ भैंसीपङ्खाका ३३ वर्षीय हर्कपाल विकलाई साउन ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असार ३० गते बलात्कार गरेको भनी सोही दिन प्रहरीमा उजुरी दिइएको थियो । उजुरीपछि फरार रहेका हर्कपाललाई विशेष सुराकीको आधारमा घरैदेखि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार लम्सालले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३१ गते जिल्ला अस्पताल भोजपुरमा गरिएको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments