Incident Reports

बेपत्ता हरिजन गण्डक पोखरीमा मृत फेला

2016-07-21

नवलपरासीको भुजहवा गाविसमा केही दिन अघि बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। भुजहवा–५ स्थित भटवलियाको गण्डक पोखरीमा स्थानीय ३६ वर्षीय हरेन्द्र हरिजन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। हरिजन गत साउन ६ गतेदेखि घरबाट बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ। हरिजनको मृत्युको कारण खुल्न सकेको छैन । शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ। हरिजनलाई हत्या गरेर फालिएको हुनसक्ने परिवारले बताए पनि प्रहरीले यसबारेमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports