Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार [Updated]

2016-07-22

Province 1, Udayapur, Rautamai, Ward 3

 नौ वर्षीया बालिका बलात्कारको आरोपमा लाफागाउँ-२ फार्सेका ५२ वर्षीय डिगबहादुर पाठकलाई प्रहरीले साउन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन ७ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी ओमबहादुर रानाले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि साउन ९ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको प्रहरीले जनाएको छ


update..नौ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले ५२ बर्षे दिगबहादुर पाठकलाई १० बर्षको जेल सजाय दिने आदेश दिएको छ। अदालतले आरोपितलाई ५०,००० जरिवाना लिन पनि आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको एकल पीठले मुद्दाको फैसला सुनाएको छ। पीडितको परिवारले आरोपीको बिरूद्ध उजुरी जुलाई २४ मा जिल्ला पुलिस कार्यालयमा दर्ता गरेको थियो। उनलाई पुलिसले पक्राउ गरेको थियो र उनलाई हिरासतमा राखिएको छ। पीडितले जिल्ला स्वास्थ्य कार्यालयमा जुलाई २४ मा स्वास्थ्य जाँच गरेकी थिइन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments