Incident Reports

चन्द नेतृत्वको माओवादी पार्टीले गरेको बन्दका कारण कास्कीमा जनजीवन प्रभावित

2016-07-25

Gandaki, Kaski, Pokhara Lekhnath

कास्कीमा नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा माओवादीले आह्वान गरेको आम हडतालपछि सामान्य जिवन बन्द गरिएको छ। दलले  सरकारको  बन्ड लागूकर्ताहरू प्रति प्रहरी बल प्रयोग बिरुद्दको बिरोध प्रदर्शन गर्दछ। सार्वजनिक यातायात पोखरामा  रोकिएको छ र शैक्षिक संस्थानहरु बन्द छ। कास्कीका प्रहरी प्रवक्ता गजु सिद्धि बज्राचार्यका अनुसार पोखराको नाग्धुगा क्षेत्रबाट प्रकाश बास्तोला र अशोक भण्डारीलाई  दुई हड्ताल लागू गर्नेलाई पक्राउ गरिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments