Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-25

Bagmati, Chitawan, Bharatpur

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतिहारीका २१ वर्षीय रिजवान अन्सारीलाई साउन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार २५ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले साउन ८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments