Incident Reports

पेट्रोल बम प्रहार गरेको अभियोगमा पक्राउ

2016-07-26

Madhes, Sarlahi, Ishworpur

 पेट्रोल बम प्रहार गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका–३ बस्ने २१ वर्षीय राजन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिका–५ लच्का स्थित पुर्वपश्चिम लोकमार्गमा सोमबार बा.३८ प ३४३१ नम्बरको मोटरसाइकलमा आएका उनले ना.३ ख ४७८७ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गर्दा ट्रकको अगाडीको शिशा फुटेर क्षति भएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports