Incident Reports

​रुपन्देहीमा एक जनाको हत्या

2016-07-26

Lumbini, Rupandehi, Mayadevi

रुपन्देहीमा एकजनाको हत्या भएको छ । प्रहरीका अनुसार खड्वा बनगाईका मेहबुव आलमको हत्या भएको हो । आलमको टाउकोमा दाउराले हानेर हत्या भएको प्रहरीले जनाएको छ । आलमको शव सैनामैना–५ मा फेला परेको प्रहरीले जनाएको छ । घटनामा सम्लग्न भएको आशंकामा प्रहरीले रामाशंकर थारु र उनका छोरा कृष्ण थारुलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुसँग आलमको विवाद भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports