Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-27

Bagmati, Sindhupalchok, Panchpokhari Thangpal

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिस्ती गाविस-३ का ३७ वर्षीय पासाङ तामाङलाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ९ गते बलात्कार गरेको भनी इलाका प्रहरी कार्यालयमा साउन १० गते उजुरी परेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण बाह्रबिसे अस्पतालमा साउन १० गते गरिएको प्रहरीले जनाएको छ । नातिबावु धिताल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments