Incident Reports

Occupy baluwater Imprison Balkrishna’ Rally

2013-03-12

६०१ मध्ये एक, बालकृष्ण ढुङ्गेललाई उज्जन श्रेष्ठको हत्यारा प्रमाणित् गरी सर्बोच्च अदालतले सर्बस्व सहित जन्मकैदको फैसला गरेको बर्षौं बितिसक्यो। यत्ति हुँदाहुँदै पनि ढुङ्गेल कहिल्यै प्रधानमन्त्री, कहिल्यै ठूला नेता, त कहिल्यै प्रहरी सङ्ग नै देखिन्छन्। बालुवाटार सत्याग्रहले अदालतको फैसला कार्यान्वयन गर्दै बालकृष्णलाई तुरुन्तै पक्राउ गरिनुपर्दछ भन्ने मान्यता राख्दछ। सोका लागि दबाब दिन हामीले भोलि, फाल्गुन २९ गते, बालुवाटारदेखि नक्साल प्रहरी मुख्यालयसम्म शान्तिपूर्ण -याली निकाली, प्रहरीलाई प्रमुखको नाउँमा पत्र बुझाउँदै छौं।

0 Comments

Related Reports
Related Trend Analysis