Incident Reports

बेवारिसे शव फेला

2016-07-30

Gandaki, Myagdi, Dhaulagiri

म्याग्दीको लुलाङ–५ पार्टीहल्ला डिलखर्कमा बेवारिसे शव फेला परेको छ । कालो तथा लामो कपाल भएको, घ्यु रङको मैलो टिर्सट, निलो पाइन्ट र कालो कट्टु लगाएको ५ फिट ३ इन्च उचाइको पुरुष व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शव दुर्गन्धित अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान नभएको प्रहरी सहायक निरीक्षक अर्जुन महतले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports