Incident Reports

साढे २ वर्षकी बालिका बलात्कृत, आरोपित पक्राउ

2016-07-29

Madhes, Bara, Kalaiya

कलैयामा साढे दुई वर्षकी एक बालिका बलात्कृत भएकी छिन् । कलैया–६ की बालिकालाई होटेलमा काम गर्ने एक किशोरले बलात्कार गरेको घटना शुक्रबार सार्वजनिक भएको हो । घटना बुधबारको भएपनि शुक्रबार मात्रै सार्वजनिक भएको हो । बाराको हर्दिया गाविसका ११ वर्षका किशोरले बुधबार बिहान साढे १० बजे बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रबिन्द्र बहादुर रेग्मीले बताउनुभयो । शिवम स्वीट्समा मजदुरको रुपमा काम गर्दै आएका किशोर नाबालिकालाई बलात्कार गरेको प्रहरी नायब उपरिक्षक रेग्मीले बताउनुभयो । बलात्कार गर्ने रामलाई प्रहरी नियन्त्रणमा राखेर जबरजस्ती करणीमा बिहीबार मुद्दा चलाइएको प्रहरी नायब उपरिक्षक उप्रेतीले बताउनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments