Incident Reports

बलात्कार गरेको आरोपमा उजुरी दर्ता

2016-08-01

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाँढा गाविस-५ का २५ वर्षीय रोजित मियाँविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन १९ गते उजुरी दर्ता गरिएको छ । पीडितका अभिभावकले दिएको उजुरीका आधारमा साउन १९ गते मुद्दा दर्ता गरी सोहि दिन पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको मुद्दा शाखाका सई हरी खड्काले जानकारी दिए । उजुरीमा आरोपित रोजित र नाम नखुलेको उनका साथीले साउन ३ गते भारतको विरपुर पुर्‍याई साउन ६ गतेसम्म बलात्कार गरेको उल्लेख छ । आरोपितहरूको खोजतलासका लागि प्रहरी परिचालन गरिएको एसपी भिमप्रसाद ढकालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments