Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-28

Karnali, Dailekh, Chamunda Bindrasaini, Ward 3

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चामुण्डा गाविस-६ का १८ वर्षीय लक्ष्मण शाहीलाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ । दैलेख सदरमुकाम नारायण नपास्थित बजारमा साउन १३ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर भुवनेश्वर शाहले जानकारी दिए । घटनापछि सुर्खेतमा लुकेर बसेको अवस्थामा प्रहरीले आरोपितलाई सुर्खेतबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दैलेखमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments