Incident Reports

यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार [Updated]

2016-07-29

Province 1, Ilam, Chulachuli, Ward 4

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाविस- ७ का ५६ वर्षीय कर्याकुरूक भनिने लाभे राईलाई जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले माघ २६ गते राईको मुद्दामाथि सुनुवाइ गर्दै मलुकी ऐन जबरजस्तीकरणी महलको १, ५ नम्बर अनुसार कसुर ठहर गर्दै सोही महलको ३(३) बमोजिम हुने सजायको ३(५) नम्बर बमोजिम हुन आउने सजाय तीन वर्ष कैद फैसला गरेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । पीडित बालिकालाई ०७३ साउन १३ गते ती बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राईलाई साउन २१ गते गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments