Incident Reports

Ganga maya on hunger strike for sixth time in a row

2016-08-11

Bagmati, Kathmandu, Kathmandu

Ganga Maya Adhikari of Gorkha Phujel-7 has again sit for an indefinite hunger strike for the sixth time in a row on August 11. She is on strike demanding the action against the guilt involved in murder of her 16-year-old son Krishna Prasad Adhikari during armed conflict. She has given a five days ultimatum to bring down the guilt under legal boundary immediately after Puspa Kamal Dahal is elected as a Prime Minister . She said that she is compelled to sit for indefinite hunger strike to get justice. Speaking with a media person in Bir Hospital, Ganga Maya complained government of showing apathy in bringing guilt under legal boundary even after she lodged FIR. She said” What have I asked? Nothing, but a justice. In return I lost everything. What was my 16-year-old son’s and husband’s fault?. Why they were killed? Why my properties were looted? There is no point for me to live. I will die if I did not get justice. I will not break this strike. Ganga Maya’s husband Nanda Prasad Adhikari died in Bir hospital in 2014 September 22 while in an indefinite hunger strike for 334 days. His body is still in teaching hospital. Health professionals said that Ganga Maya’s health is also very weak as she is only having liquid fighting for justice in Bir Hospital. Her youngest son Krishna Prasad Adhikari was killed in 2004 June 6 after abducting him from Bakullahar Chok in Chitwan by Maoist cadres. सशस्त्र द्वन्द्वको समयमा कान्छा छोरा १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राख्दै गोरखा फुजेल-७ की गङ्गामाया अधिकारी साउन २७ गतेदेखि पुनः आमरण अनसन बसेकी छन् । उनले अनसन बसेको यो छैठौँ पटक हो । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको भोलिपल्ट छोराको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै गङ्गामायाले सरकारलाई पाँच दिने ‘अल्टिमेटम’ दिएकी थिइन् । तर, हालसम्म सरकारले घटनाको दोषीलाई कानुनी दायरमा नल्याएको भन्दै न्याय प्राप्तिका लागि बाध्य भएर आमरण अनसन बस्नुपरेको गङ्गामायाले बताइन् । वीर अस्पतालमा पत्रकारहरूसँग कुराकानी गर्दै गङ्गामायाले आफूले छोराको हत्यामा संलग्न अपराधिलाई चिनेको र किटानी जाहेरी दिएको अवस्थामा सरकारले घटनाको अनुसन्धानसमेत नगरेको बताइन् । उनले भनिन्-‘मेलै के नै मागेको छु र ? न्याय माग्दा उल्टै मेरो सर्वस्वहरण गरियो । मेरो १६ वर्षो बच्चाको र पतिको के नै गल्ती थियो ? किन उनीहरूलाई मारियो ? किन मेरो सम्पत्ति लुटियो ? अव मैले बाँचेर के अर्थ ? न्याय नपाए मर्छु अनसन तोड्दिन ।’ ‘पुष्पकमल दाहाल देशकै प्रधानमन्त्री हुन् वा माओवादी पार्टी ? मैले न्याय पाउँछु या पाँउदिन ?’-गङ्गामायाले पत्रकारमार्फत प्रधानमन्त्रीलाई प्रश्न गरिन् । गङ्गामायाका पति नन्दप्रसाद अधिकारीको अनसन बसेको ३ सय ३४ औं दिनमा ०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । नन्दप्रसादको शव हालसम्म त्रिविवि शिक्षण अस्पतालमा रहेको छ । तरल पदार्थ मात्र खाएर वीर अस्पतालमा उपचरार्थ अवस्थामानै न्यायिक लडाईको सङ्घर्ष गरिरहेकी गङ्गामायाको स्वास्थ्य अवस्था पनि कमजोर रहेको चिकित्सकहरूले बताएका छन् । उनका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते चितवनको बकुल्लहरचोकमा माओवादी कार्यकर्ताले अपहरण गरी निर्मम हत्या गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Other forms of non-violent protest
Weapons None
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth

0 Comments