Incident Reports

खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

2016-08-11

Lumbini, Rolpa, Rolpa, Ward 3

आफ्नै ६५ वर्षीया श्रीमती मनकुमारी महरालाई टाउको र ढाडमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको अभियोगमा लिवाङ नगरपालिका–७ धारापानी बस्ने ७५ वर्षीय मानसिंह महरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घाइते मनकुमारीलाई जिल्ला अस्पताल रोल्पा हुँदै थप उपचारको लागि नेपालगंज पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments