Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-08-13

Gandaki, Lamjung, Besishahar, Ward 8

छतिवन गाविस-४ का २४ वर्षीय सरगम राई र हेटौंडा उमनपा-२१ की २० वर्षीया सविना राईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले साउन ३० गते गिरफ्तार गरेको छ । आरोपित सरगम र सविनाले साउन २२ गते विवाह गरेको आरोपमा सरगमकी पत्नी रीता महर्जनले साउन २९ गते छतिवन प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । विवाह गरेर घर गएको दुई दिनपछि रीताको उजुरीको आधारमा उनीहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

0 Comments