Incident Reports

रुकुममा दुई जनाको शव भेटियो

2016-08-15

Lumbini, Rukum East, Bhume, Ward 1

छट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। काँक्री गाविस– १ का ५९ वर्षीय तीलबहादुर पुन र रुँघा गाविस–८ का ३७ वर्षीय लालबहादुर वली मृत फेला परेका हुन्। उनीहरु दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयहरुले मृत अवस्थामा दुवै जनालाई भेटेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
National/Online Media

0 Comments

Related Reports