Incident Reports

घरेलु हिंसा गरेको ठहर गर्दै पतिलाई २४ दिन कैद फैसला

2016-06-20

Lumbini, Arghakhanchi, Chhatradev, Ward 4

केरुङ्गा गाविस-२ कि २९ वर्षीया सिर्जना भुसाललाई घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले सिर्जनाका ३३ वर्षीय पति पुनाराम भुसाललाई साउन ३१ गते २४ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रमाण र वयानको आधारमा अरोपितले पत्नीलाई घरेलु हिंसा गरेको ठहर गर्दै कैद र जरिानाको फैसला गरेको जिल्ला अदालत मुद्दा फाँटका नासु नारायण भट्टराईले जानकारी दिए । पतिले बारम्बार कुटपिट तथा मानसिक यातना दिएको भन्दै सिर्जनाले असार ७ गते न्यायको माग गर्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments