Incident Reports

भारतहुँदै कुबेत र दुबई जान लागेका चार महिलाको उद्धार ।

2016-08-19

कन्चनपुरको गड्डाचौकी नाकाबाट अवैध रुपमा कुबेत र दुबई जान लागेका ४ जना महिलाको उद्धार गरिएको छ । भारत हुदै दुबई जान लागेका नुवाकोटका २ जना, कुबेत जान लागेका म्याग्दी र काभ्रेका २ जना महिलालाई माइति नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्दार गरेको हो । काठमाडौं र पोखराबाट दिल्ली गइरहेका बसको चेकजाच तथा सोधपुछका क्रममा यसरि जान लागेको पत्ता लागेको फर्काइएको माइति नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । माइति नेपाल कञ्चनपुरले गएको ८ महिनामा २ सय जना महिलाको उद्धार गरिसकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 4
Female Abducted 4
National/Online Media

0 Comments