Incident Reports

दाङमा छोराले बाबुको हत्या गरे

2016-08-19

Lumbini, Dang, Rapti, Ward 7

२ गोख्ले निवासी २६ वर्षीय हसन मियाँले ५५ वर्षीय बाबु अमिन मियाँको धारिलो हतियार र दाउराले आक्रमण गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए। हसनले बाबु अमिनलाई धारिलो हतियारले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको एसपी सिंहले बताए। हत्यापछि हसन फरार रहेकोले उनको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ। कतिपयले स्थानीयले बाबुको हत्या गर्ने हसनको मानसिक सन्तुलन ठीक नभएको भन्ने जानकारी दिएको पनि प्रहरीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1

0 Comments

Related Reports