Incident Reports

बन्धक बनाएको अभियोगमा तीनजना पक्राउ

2016-08-19

Bagmati, Kathmandu, Kathmandu

नवलपरासी कावासोती नगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने १९ वर्षीया रोशनी पौडेललाई बन्धक बनाई राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाबहिल बस्ने २६ वर्षीय आशिष ओझा, ललितपुर हरिसिद्धि बस्ने २० वर्षीया शर्मिला रावत र कोटेश्वर महादेवस्थान बस्ने २६ वर्षीय ऋषि रञ्जन छन् । उनीहरुले पौडेललाई शनिबार राति ऋषि रञ्जनको घरमा बन्धक बनाई राखेको खबर प्राप्त भएपछि प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो। खोजी गर्ने क्रममा कोठाको झ्यालबाट हाम फाली घर पछाडी लुकीरहेको अवस्थामा पीडित महिला फेला परेकी थिईन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons Unclear
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1

0 Comments

Related Reports