Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2016-08-20

Province 1, Udayapur, Tapli, Ward 3

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ईनामे–३ बस्ने २६ वर्षीय सुभाष तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले शनिबार सोही ठाँउ बस्ने १५ वर्षीया बालिकालाई कोदो गोड्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1

0 Comments