Incident Reports

कर्तव्य गरी ज्यान मारेको अभियोगमा पक्राउ

2016-08-19

Bagmati, Kabhrepalanchok, Roshi, Ward 6

सिपाली चिलाउने–५ स्थित छोरी सुनापती तामाङको घरमा आएका रामेछापका ५५ वर्षीय कुलबहादुर लामालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने च्याङबा गुम्वालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Police website

0 Comments

Related Reports