Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-08-20

Bagmati, Nuwakot, Tarkeshwar, Ward 1

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङसिङ-८ का ३८ वर्षीय बद्री श्रेष्ठलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन २९ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा भदौ ४ गते आरोपित श्रेष्ठविरुद्ध मौखिक उजुरी आए लगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जितेन्द्र बस्नेतले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ५ गते जिल्ला अस्पताल त्रिशूलीमा गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ । नवदीप श्रेष्ठ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments