Incident Reports

दाङमा गोली हानी दुई जनाको हत्या

2016-08-21

Lumbini, Dang, Gadhawa, Ward 6

प्रहरीले गढवामा दुई व्यक्तिको गोली हानी हत्या गरेर फरार रहेका खबरीका ४५ वर्षीय कर्णबहादुर पुनलाई कोइलावास जङ्गलबाट सोमबार साँझ पक्राउ गरेको छ । अभियुक्त पुनले रिसइबीका कारण गए राति तीजको नाच हेरेर घर फर्कने क्रममा रहेका सोही ठाउँका ३२ वर्षीय कालु रोका र ३५ वर्षीय राजु रोकालाई गोली प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै फरार रहेका पुनलाई स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports