Incident Reports

प्रहरीको कुटाइले अचेत

2016-08-14

Madhes, Siraha, Siraha

प्रहरिको कुटाइबाट एक साता देखी अचेत सिराहा १० का रामचन्द्र महतोलाई थाप उपचारका लागी बिराटनगर लगिएको छ । स्थानिय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछी उनलाई बिराटनगर लगिएको हो । पत्नी गंगाका अनुसार आइतबार दिउसो केही कुरा गर्नु छ भन्दै बोलाएर जिल्ला प्रहरी कार्यालय सिराहा लगिएको। पत्नी गंगा सोमबार बिहान १० बजे भेट्न जाँदा जिल्ला अस्पाताल लगिएको र श्रीमान अस्पातलमा खुट्टामा जन्जिर लगाएको र अचेत अवस्थामा रहेको बाताइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1

0 Comments