Incident Reports

बालविवाह घटनाका आरोपित गिरफ्तार

2016-05-08

Karnali, Kalikot, Sanni Tribeni, Ward 1

 १३ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा रकु गाविस-२ का २१ वर्षीय मन्दिरे सार्कीलाई प्रहरीले भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित सार्कीले वैशाख २५ गते बालविवाह गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आफू भागेर सदरमुकाम आउन सफल भएको भन्दै पीडित बालिकाले प्रहरी कार्यालयमा बालविवाह, बहुविवाह तथा बलात्कारको उजुरी दिएकी छन् । आरोपितलाई पीडितको उजुरीका आधारमा गिरफ्तार गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरीक कार्यालयका डीएसपी किसनसिंह वुडालले बताए । उजुरीमा बलात्कार गरेको पनि उल्लेख गरेकाले पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको वुडालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments