Incident Reports

14yo girl raped in Nepalgunj

2016-08-21

Lumbini, Banke, Nepalgunj, Ward 4

( A girl has been raped in her rented room at Nepalgunj-5 on Sunday night. According to police, Shiva Shahi, 30, of Jajarkot allegedly raped the 14-year-old girl. District Police Office, Banke said that Shahi allegedly raped the girl while her family members were out of the house. The culprit is still on a run, DSP Bhim Kiran Bogati told Republica Online. नेपालगन्ज–५ मा डेरा गरी बस्ने एक बालिका बलात्कृत भएकी छन्। जाजरकोट, भेरी मालिका नगरपालिका वडा नम्वर ८ घर भई हाल नेपालगन्ज–५ मै डेरा गरेर बस्दै आएका ३० वर्र्षीय शिव शाहीले १४ वर्षीया बालिकालाई आइतबार राती बलात्कार गरेका हुन्। परिवार सहित डेरा गरेर बस्दै आएका शाहीले सोही घरमा डेरा गरी बस्ने बालिकालाई कोही नभएको मौका छोपेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। राती करिव १ बजे बलात्कार गरेर फरार भएका अभियुक्त शाही अहिलेसम्म फेला नपरेको जिप्रका बाँकेका डिएसपी भीमकिरण बोगटीले बताए। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। Update..... The victim’s party of a 14-year-old girl have demanded to take action against 30-year-old Shiva Shahi of Nepalgunj Sub-Metropolis-5 Ganeshpur. They accused him of raping a girl on August 21. The victim’s party had lodged a complaint at District Police Office on August 22 demanding action against him. According to police, the victim underwent a health check up at zonal hospital of Nepalgunj on August 22. The accused is at large after the incident and search for him is undergoing according to DSP Bhimkiran Bogati. १४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित जाजरकोट जिल्ला भेरीमालिका नपा-८ घरभई नेपालगञ्ज उपमनपा-५ गणेशपुर बस्दै आएका ३० वर्षीय शिव शाहीलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् । पीडित पक्षले भदौ ६ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएर यस्तो माग गरेका हुन् । पीडित बालिकालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ६ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भएको प्रहरीले जनायो । घटनापछि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी भीमकिरण बोगटीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments