Incident Reports

डेरामै १४ वर्षीया बालिका बलात्कृत (Updated)

2016-08-21

Lumbini, Banke, Nepalgunj, Ward 4

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित जाजरकोट जिल्ला भेरीमालिका नपा-८ घरभई नेपालगञ्ज उपमनपा-५ गणेशपुर बस्दै आएका ३० वर्षीय शिव शाहीलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् । पीडित पक्षले भदौ ६ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएर यस्तो माग गरेका हुन् । पीडित बालिकालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ६ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भएको प्रहरीले जनायो । घटनापछि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी भीमकिरण बोगटीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments