Incident Reports

गण्दक नहरमा युवकको शव

2016-08-19

पर्साको झखरामसिहनी गाविसबाट शुक्रबार प्रहरीले एक युवकको शव बरामद गरेको छ । झखरामसिहनी गाविसको वडा नम्बर ७ स्थित शिव मन्दिर नजिक गण्दक नहरबाट प्रहररीले युवकको शव बरामद गरेको हो। अन्दाजी ३०/३५ बर्ष उमेर रहेको युवकको शव नहरमा बगीरहेको अवस्थामा स्थानीयले देखेपछी अपरान्ह ३ बजेको समयमा प्रहरीलाई जानकारी गराएको ईलाका प्रहरी कार्यालय पोखरियाका इन्चार्ज प्रहरी निरिक्षक चत्रबहादुर शाहले बताउनु भयो। उहाले मृतकको पहिचान हाल सम्म खुल्न नसकेको पनि मृतकको शरीर भरि निशान देखिएको बताउनु भयो। मृतकले लगाएको लुगाले भारतीय हुन सकिने सम्भावना रहेको निरिक्षक शाहले जानकारी दिनुभयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1

0 Comments

Related Reports